कात्तिक ८ गतेबाट ‘क्लिन फिड’ निति कार्यान्वयन गर्न समितिको निर्देशन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

कात्तिक ८ गतेबाटै ‘क्लिन फिड’ अर्थात विज्ञापनरहित विदेशी च्यानल प्रसारणको निति कार्यान्वयन गर्न विकास समितिले निर्देशन दिएको छ । सोमबार समितिमा विज्ञापन (नियमन गर्ने) ऐन कार्यान्वयनका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लगायत सम्बद्ध पदाधिकारीसँग छलफल भएको थियो । उक्त ऐन गत वर्ष कार्तिक ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् । त्यसको एक वर्षपछि अर्थात आउँदो कात्तिक ८ गतेदेखि यो ऐन कार्यान्वयनमा आउँदै छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उक्त एन कार्यान्वयनका लागि कात्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी ऐनको दफा ६ बमोजिम डाउनलिंक अनुमति लिएर प्रसारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश दिएको छ । साथै समितिले स्वेदेशी टेलिभिजनलाई प्रवर्द्धन गर्न विदेशी टेलिभिजनको प्रसारणमा नेपाली विज्ञापन हाल्ने निति (फिड इन) नलिन समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यस्तै ऐनको प्रभावकारी कार्यान्वयनका लागि विज्ञापनरहित हुन सक्ने विदेशी टेलिभिजनको प्रसारण रोक्न मन्त्रालयले चालेका कदमको बारेमा जनकारी गराउने निर्देशन दिइएको छ । साथै ऐन कार्यान्वयन गर्दा नेपालमा कतिवटा विदेशी च्यानल रोकिने अवस्थामा हुन्छ भन्ने जानकारी र त्यसको सकारात्मकरनकारात्मक असरबारे १५ दिनभित्र समितिमा प्रतिवेदन बुझाउन समेत मन्त्रालयलाई निर्देशन दिइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु