कानुनले छुट्टै पार्टी खोल्न नदिए विकल्प खोज्ने तर ओलीसँग मिल्ने कुनै अवस्था छैन : माधवकुमार नेपाल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब आफूहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने कुनै अवस्था नरहेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले आइतबार काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै कानुनले छुट्टै पार्टी खोल्न नदिए विकल्प खोज्ने बताएका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेकपा एमालेभित्र समानान्तर गतिविधि गर्न थालेपछि निलम्बनमा परेका नेपालले नेकपा एमाले आफ्नो मूल पार्टी रहेको समेत दावी गर्दै भने, ‘कानुनले नदिए विकल्प खोजौंला। विचार मिल्छ। मूल पार्टी यही हो, ‘केपी ओलीले पर्टी नै कब्जा गरे भने छुट्टै कुरा हो।’ ‘केपी ओलीले फालेर फालिने मान्छे हौंरु केपी ओलीले ल्याएर आएका हौंरु, ‘कसैले प्रधानमन्त्रीको फुर्ती लगाउँछ भने त्यसको कुनै काम छैन।’ नेपालले भने । संख्यात्मक हिसाबले पनि उनले आफ्नो समूह कमजोर नरहेको दावी गरेका उनले भने, ‘वामदेव र हामी एकै ठाउँमा उभिँदैछौं, केन्द्रीय कमिटीमा हामी ९७ जना हुँदैछौं।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नेपालले आफूहरुलाई कारवाही गरेपनि मूल पार्टी आफ्नै समूह रहेको बताउँदैं ओलीले पार्टी नभइ गुट संचालन गरेको आरोप लगाए । उनले ओलीले नवौं महाधिवेशनमा जालझेल र षडयन्त्र गरेर अध्यक्ष जितेको र अहिले प्रधानमन्त्रीको फूर्ति लाइरहेको बताए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु