कालीखोलमा पहिरो खसेपछि मुग्लिन-नारायणघाट सडक खण्ड अवरुद्ध

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार ५, काठमाडौं । मुग्लिन–नारायणघाट सडक खण्ड पहिरोले गर्दा सवारी आवागमन अवरुद्ध भएको छ । तीन दिन पहिला कालीखोलमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सो सडक खण्डमा सयौं सवारी साधन रोकिएको यात्रुहरुले बताएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कालीखोलाबाट नारायणघाट र मुग्लिन दुवैतर्फ सवारी साधनहरु लामो लाम लागेका छन् । सडक अवरुद्ध बन्दा सयौ सवारी साधन र एम्वुलेन्स समेत रोकिएको छ । चितवन प्रहरीले पहिरोका कारण सडक अवरुद्ध भएको भन्दै खुलाउने प्रयास भइरहेको जनाएको छ । प्रहरीका अनुसार २ वटा जेसीवी र एक एक्साभेटर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको छ

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु