किमका पति वेस्ट अमेरिकाको राष्ट्रपतिमा लड्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

न्यूयोर्क,
अमेरिकी टिभी रियालिटि शो स्टार किम शादरशियन का पति कान्ये वेस्टले अमेरिकी राष्टपतिको चुनाब लड्ने घोषणा गरेका छन् । उनले आफ्नो ट्विटरमार्फत यो घोषणा गरेका हुन् । उनि प्रख्यात र्यापर समेत हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कान्ये बेस्टले आफ्नो ट्विटर ह्याण्डलमा लेखेका छन्, हामिले भगवानलाई साक्षि राखि अमेरिका के हो भन्ने कुरा महशुस गर्नुपर्छ । अनि हाम्रा दृष्टीकाणहरुलाई एकताबद्ध गर्दै भविश्य बनाउनु पर्छ । म अमेरिकाको राष्ट्रिपति पदको प्रतिस्पर्धाका लागि अगाडी बढीरहेको छु । संगै उनले भीजन २०२० भनी ह्यासट्याग राखेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

वेस्टले गरेको यो ट्वीटलाई यो समाचार तयार गर्दा सम्म १२ लाख मानिसले मन पाएका थिए भने ५ लाख ३८ हजार मानिसले रि ट्वीट गरेका छन् । साथै १ लाख १२ हजारले विभिन्न खाले कमेन्ट गरेका छन् ।

“गुड लाईफ” हिट मेकर वेष्ट आफ्नो यस ट्वीटप्रति कति संबेदनशिल छन् भन्ने कुरा उनले उम्मेदबारी दिएपछि मात्र थाहा हुनेछ । स्वतन्त्र उम्मेदबारको लागि उम्मेदबारी दिने समय अझ बाँकी नै छ । अमेरिकामा यहि २०२० को नोभेम्बर ३ मा राष्ट्रिपतिय चुनाव हुँदैछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु