कुमारी बैंक र देव : विकास बैंकको डीजीटल कारोबार केहि दिन बन्द हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

असार २४, काठमाडौं । असार २६ र २७ गते दुई दिन कुमारी बैंकको बैकिङ्ग सेवा बन्द हुने भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कुमारी बैंकले देवस् विकास बैंकलाई प्राप्ति पश्चात असार २८ गते देखि एकीकृत कारोबार हुने भएकाले डाटा माइग्रेशन प्रयोजनको लागि सेवा दुई दिनका लागि बन्द गरिने बताएको छ । उक्त दिनमा कुमारी बैंकका एटीएम लगायतका सम्पूर्ण डीजीटल कारोबारसमेत अवरुद्ध हुन सक्ने बैंकले जानकारी दिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उता देवस् विकास बैंकको भने असार २४ गतेबाट डीजीटल कारोबार अवरुद्ध हुने भएको उक्त कम्पनीले बताएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु