कुवेतमा आजदेखि अप्रिल ८ सम्मको लागि रात्रिकालीन कर्फ्यु लगाइने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न कुवेत सरकारले आजदेखि अप्रिल ८ सम्मको लागि रातिको समयमा कर्फ्यु लगाउने भएको छ । कुवेत न्युज एजेन्सी कुनाले जनाएअनुसार कुवेतमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले कर्फ्यु लगाउने निर्णय गरेको हो । साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइने भएको हो । यस्तै अप्रिल ८ सम्म सबै पार्कहरु बन्द गरिनेछन् । तर प्रार्थनाको लागि नजिकका मस्जिदसम्म जान भने रोक लगाइएको छैन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कर्फ्यु लागू भएसँगै गैर कुवेतीलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । तर कुवेती नागरिक तथा उनका नजिकका आफन्त, घरेलु कामदार र कुटनीतिज्ञहरुलाई भने प्रवेश खुला छ । कुवेत प्रवेशपछि अनिवार्य १४ दिनको क्वरेण्टीन भने बस्नुपर्ने मन्त्रीपरिषदको निर्णयलाई उदृत गर्दै कुनाले लेखेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म १२ हजार ७१ सङ्क्रमित कुवेतका विभिन्न अस्पतालमा भर्ना भएका छन् जसमध्ये १६७ जनालाई आईसीयूमा राखिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु