कृति सैनन सुशांत सिंह राजपूतको मृत्युपछि फेरि भावब्विहल भएकी छन् I

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

२०१९  मा रिलीज भएको फिल्म ‘राब्ता’ मा सुशांत सिंह राजपूत र कृति सैनन संगै देखिएका थिए । फिल्म पछि, दुईको मित्रता धेरै गहिरो भएको  थियो। दुबैले एक अर्कालाई डेट गरेको हल्लाले बलिवुडमा निकै चर्चा पाएको थियो । सुशांतको अचानक आत्महत्या पछि क्रिती सदमा को अवस्थामा छिन । मृत्युको तेस्रो दिन कृतिले सुशान्तलाई सम्झेर उनका लागि भावनात्मक पोष्ट पनि साझा गरेकी थिइन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

राब्ता अभिनेत्री कृतिले सुशांतसँग आफ्नो इन्स्टाग्राममा केही फोटोहरू सेयर गर्दै ‘’सुस मलाई थाहा छ, तपाईंको प्रतिभाशाली दिमाग तपाईंको सबैभन्दा मिल्ने साथी थियो र तपाईंको सबैभन्दा खराब शत्रु पनि। तर यसले मलाई पूर्ण रूपमा भत्काएको छ कि तपाईंको जीवनमा यस्तो घटना भयो जुन तपाईंलाई जीवित भन्दा मर्नु सजिलो वा राम्रो लाग्यो। तपाईंसँग कोही व्यक्तिहरू थिए जुन तपाईंलाई यस क्षणबाट बाहिर निकाल्न सक्थे। खास तपाईंले आफूलाई प्रेम गर्नेहरूबाट आफैलाई टाढा नराख्नु भएको हुन्थ्यो।“ भन्दै लेखेकी थिइन् I

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 उनले “म तपाईको भित्र भाँचिएको कुरा ठीक गर्न चाहन्थें। तर मैले यो गर्न सकिन। म धेरै चीज चाहन्छु। मेरो मुटुको टुक्रा तिमीसँगै गएको छ। र एउटा टुक्रा सधैं तपाईंलाई जीवित राख्छ। तपाईंको खुशीको लागि प्रार्थना गरिरहे र आउदा दिनहरुमा पनि गरिरहन्छु I” भन्दै लेखेकी छिन I

सुशांत सिंह राजपूतको १४ जुनमा सोमबार विले पार्लेमा दाहसंस्कार गरियो। कृति सैनन, रिया चक्रवर्ती, श्रद्धा कपूर, राजकुमार राव, वरुण शर्मा लगायतका धेरै उद्योगका मानिसहरुले यसमा भाग लिएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु