कृषि विकास बैंकले विभिन्न तहमा गरी २ सय २६ जना कर्मचारी माग

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

नेपाल सरकारको समेत स्वामित्व रहेका कृषि विकास बैंकले विभिन्न तहमा गरी २ सय २६ जना कर्मचारी माग गरेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गर्दै शुक्रबार सूचना प्रकाशन गरेको छ । बैंकले वरिष्ठ शाखा प्रमुख (नवौं तहको अधिकृत) देखि लेखपाला ९चारौं तहको सहायक० सम्मका कर्मचारी माग गरेको हो । बैंकले समावेशीतर्फ महिला, जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी समेत कर्मचारी माग गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बैंकले कर्मचारी माग गरेको पदमा अनलाईनमार्फत आवेदन पेश गर्न सकिने छ । आवेदकले अनलाइनमार्फत दरखास्त फराम भरी आवेदन गरेपछि परीक्षा दस्तुर बापतको रकम कृषि विकास बैंकको मोबाइल एप, कनेक्ट आईपीएस, ईसेवा, फोनपे वा खल्ती डिजिटल वालेटबाट अनलाइनमार्फत नै भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु