केजीएफ च्याप्टर–२ को टिजर भिडियो २०२१ मा रिजिज हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 44
  •  
  •  
  •  
  •  
    44
    Shares

पहिलो च्याप्टरलाई औधी मन पराएका दर्शकले सञ्जय दत्त स्टारर फिल्म केजीएफ–२ एक वर्षदेखि पर्खिरहेका छन् । फिल्ममा सञ्जय दत्तको लुक पहिले नै सार्वजनिक भइसकेको छ । जसले सञ्जयका चाहनेहरुका लागि यो फिल्मको उत्साह दोब्बर बनाइदिएको छ । फिल्मको मुख्य भूमिकामा रकिङ स्टार यस नै हुनेछन् । यसको अघिल्लो भागलाई दर्शकले निकै मन पराएका थिए । व्यापार पनि राम्रै भएको थियोे । दक्षिण एसियामै यो फिल्मले चर्चा पाएको थियो । यद्दपि अहिलेसम्म च्याप्टर दुईको टिजर रिलिजको मिति पनि घोषणा गरिएको थिएन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

फिल्मका एग्जिक्युटिव प्रोड्युसर कार्तिक गोदाले टिजर भिडियो ८ जनवरी २०२१ मा यसको जन्मदिनमा रिलिज गरिने जानकारी दिएका छन् । कार्तिकले ट्वीटरमा फ्यान्सद्वारा केजीएफको पहिलो टिजर रिजिज भएको तीन वर्ष भइसकेको र अब अघिल्लो टिजर कहिले आउनसक्छ भन्दै प्रश्न सोधिएको थियो । यस प्रश्नको जवाफमा कार्तिकले भनेका छन्, ‘यस को जन्मदिनमा टिजर रिलिज गरिनेछ । यो पक्कै पनि नयाँ लेभलमा हुनेछ ।’ कोरोनाका कारण फिल्मको सुटिङ रोकिएको थियो ।गत अगस्तमा सरकारले दिएको अनुमतिपछि फेरि सुटिङ शुरु भएको थियो । लकडाउनका बेला सुटिङ शुरु गर्ने यो दोस्रो फिल्म हो । पहिलो फिल्म फैन्टम थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु