केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक अघि सुरक्षाव्यवस्था अत्यन्त कडा पारियो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अघि केन्द्रीय कार्यालय धुम्बाराहीको सुरक्षाव्यवस्था अत्यन्त कडा पारिएको छ । कार्यालयमा अहिले नेकपा नेताहरुबाहेकलाई प्रवेश दिइएको छैन भने कार्यालय वरिपरि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । कार्यालय नजिक रहेका केही घरको छतमा समेत सुरक्षाकर्मी राखिएको छ । यसअघि नेकपा सचिवालय बैठक धुम्बाराहीमा बोलाइएको भए पनि सुरक्षाको कारण देखाउँदै बालुवाटारमा नै गरिएको थियो । आजको स्थायी कमिटी बैठक एक बजे बोलाइएको हो । तर बैठक अहिलेसम्म सुरू भएको छैन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु