कोभिड-१९ संक्रमितको संख्यासँगै बेलायतका अस्पताल भर्ना हुनेहरूको चाप बढ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कोभिड-१९ संक्रमितको संख्यासँगै बेलायतका अस्पताल भर्ना हुनेहरूको चाप बढ्दो छ। दक्षिण बेलायतका अस्पतालहरूले ‘तनाव’ बढेको बताएका छन्। त्यहाँका आकष्मिक स्वास्थ्य सेवा प्रदायकहरूलाई दैनिक ८ हजारभन्दा बढी फोन आएको बीबीसीमा जनाइएको छ। त्यस्तै डिसेम्बर २६ का दिन एम्बुलेन्स सेवा सर्वाधिक व्यस्त रहेको छ। लण्डन एम्बुलेन्स सर्भिसका अनुसार एकै दिनमा ७ हजार ९ सय १८ फोन आएको हो। गत वर्ष सोही दिन २५ सय फोन आएका थिए। बेलायतमा आइतवार मात्रै ३० हजार ५ सय १ जना मानिसमा संक्रमण पुष्टि भयो। त्यस्तै ३ सय १६ जना संक्रमितले ज्यान गुमाए। स्कटल्यान्ड र नर्थन आयरल्यान्डले डिसेम्बर २४ यताको तथ्याङ्क सार्वजनिक नगरेकाले यथार्थमा संक्रमित संख्या एवं मृत्युदर अझै बढी हुनसक्ने अनुमान गरिएको छ। डिसेम्बर २२ सम्म बेलायतका अस्पतालहरूमा २१ हजार २ सय ८६ मानिस उपचाररत् थिए। बेलायतमा पहिलो पटक नयाँ स्वरुपको कोरोना भाइरस देखिएको थियो। त्यस लगत्तै त्यहाँ संक्रमण तिव्र रुपमा फैलिएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु