कोरोनाका बिरामीका कारण लण्डनका अस्पतालहरु भरिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

लण्डनका अस्पतालहरु कोरोनाका बिरामीका कारण भरिएका कारण कसलाई क्रिटिकल केयर उपलब्ध गराउने र कसलाई नगराउने भन्ने विषयले चिकित्सकहरुलाई धर्मसंकटमा पारेको छ । अस्पतालहरुले युवा बिरामीलाई प्राथमिकतामा राखेको पनि समाचारमा जनाइएको छ । राजधानीका स्वास्थकर्मीहरुका अनुसार बेडको अभावपछि इमर्जेन्सी गाइडलाईन लागु गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

डाक्टरहरुले रोजेर बिरामीको उपचार गर्नुपर्ने अवस्था निम्तिएको छ । भाइरसबाट मृत्यु हुने जोखिममा रहेका वृद्धवृद्धाभन्दा युवा बिरामीहरुलाई प्राथमिकतामा राखिएको छ । इम्पेरियल कलेज लण्डनकी मेडिसिन विभाग प्रमुख डाक्टर कथारिना हउक भन्छिन्, ‘लण्डनका अस्पतालहरु भरिएका छन् । आपतकालीन सेवाको आवश्यकता पर्ने सबै बिरामीहरुका लागि यो निकै खतरापूर्ण अवस्था हो । दुखद् रुपमा केही अस्पतालहरुले रोजेर बिरामीलाई उपचार गर्नुपर्ने अवस्था निम्तिएको छ ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख नाघिसकेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ स्ट्रेन बेलायतमा तिव्र फैलिएकाले सरकारले लकडाउन घोषणा गरेको छ । अत्यावश्यकबाहेक अन्य काममा हिंडडुल गर्न रोक लगाइएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि ८० हजार नाघिसकेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु