कोरोनाको प्रतिबन्धका विषयलाई लिएर लण्डनमा प्रदर्शन, पुलिस र प्रदर्शनकारी विच झडप

मेरो जिउ, मेरो अधिकार । मास्कल गाउन बाध्य छैनौं, लेखिएको प्लेबार्ड बोकेर हिजो शनिबार लण्डनमा प्रदर्शन भयो । PIC: TJG

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

लण्डन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना महामारीको प्रतिबन्धलाई लिएर शनिबार लण्डनमा मानिसहरुले जमेर बिरोध गरेका छन् । यस क्रममा धेरै ठाउँहरुमा केहि घटनाहरु समेत भएका छन् । लण्डन मेट्रोपालिटन पुलिसले बताए अनुसार यस दौरान ३२ जनालाई गिरफ्तार गरिएको छ । एक हजार जना मानिसहरुको समुह कोरोना प्रतिबन्धको विरोधमा प्लेकार्ड बोकेर  ट्रफलगर स्क्वायरमा भेला भएका थिए । प्रहरीले प्रदर्शनकारीहरुलाई भिडभाड नगर्न र आपसमा दुरी कायम गर्न पटक पटक माईकबाट चेतावनी दिईरहेको थिए । अन्ततः प्रदर्शनकारी अटेरि निस्कीएपछि उनीहरुलाई तितरबितर गर्न प्रहरीले बल प्रयोग गर्न बाध्य भयो । लण्डनमा मास्क नलगाई हिंड्नेलाई १५ लाख जरिवाना गरिएको छ भने

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बेलायतमा हालसम्म ३ लाख ९१ हजार मानिसमा कोरोना पुष्टी भएको छ । गत शुक्रबार लण्डनका मेयर सादिक खानले कोरोना भाईरस फेरि कडा रुपमा दोहोरिन सक्ने भन्दै आशंका व्यक्त गरेका थिए । बेलायतको डिपार्टमेन्ट अफ हेल्थका अुसार शनिबार मात्र ४४२२ जना कोरोना संक्रमित देशमा भेटीएका छन् । मेयर खानका अनुसार यहि अबस्थामा संक्रमित बढ्दै गए लकडाउन गर्नुपर्ने बताएका थिए । उनको यहि भनाईका कारण विरोध जुलुस निस्कीएको हो । हालसम्म बेलायतमा ४२ हजार मानिसको कोरोनाका कारण मृत्यु भैसकेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु