कोरोनाबाट अमेरिकामा ५ लाख ५० हजार बालबालिका संक्रमित

विश्वमै कोरोना संक्रमीत धेरै भएको अमेरिकामा हालसम्म पाँचलाख ५० हजार बालबालिकाहरु कोरोनाबाट संक्रमित भैसकेका छन् । PIC:The Telegraph

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 35
  •  
  •  
  •  
  •  
    35
    Shares

वासिंगटन ।
महामारीको शुरुवात पछि हालसम्म अमेरिकामा कोरोनाबाट पाँचलाख ५० हजार बालबालिकाहरु कोरोनाबाट संक्रमित भैसकेका छन् । अमेरिकाको एकेडेमी अफ पीडियाट्रिीक्स र चिल्ड्रेन्स हस्पीटल एशोसीयसनको एक रिपोर्टमा यो आँकडा दिईएको छ । रिपार्ट अनुसार २७ अगष्ट देखि सेप्टेम्बर १० का विचमा कुल ७२ हजार नौ सय ९३ बालबालिका कोरोना संक्रमित पाईएका छन् । जस अनुसार प्रत्यक १५ दिनमा संक्रमति बालबालिकाको संख्या १५ प्रतिशत बढेको पाईयो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आगामि दिनमा कोरोना नियन्त्रणमा नआए बालबालिकाको संख्या निरन्तर बढ्ने निश्चित छ । अमेरिकामा बालबालिका र बुढाबुढी कोरोना संक्रमणको जोखीममा छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु