कोरोनाभाइरसको औषधि प्रयोगमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरसका कारण सारा संसार त्रसित भइरहेको बेला यूकेका विज्ञहरूले डेक्सामेथासोन नामक औषधि प्रयोग गर्न सकिने बताएका छन्। यस औषधिको प्रयोगले भेन्टिलेटरमा पुगेका ३५ % बिरामीको ज्यान बाँच्ने र अक्सिजन सपोर्टमा रहेकाहरुको जोखिम पनि २०% ले कम गर्ने वैज्ञानिकहरुको दाबी गरेको  बीबीसीले उल्लेख गरेको छ । बेलायती विज्ञहरुले कोरोना भाइरस संक्रमितहरुलाई स्टेरोइड ट्रिटमेन्टले धेरै फाइदा पुग्ने दाबी गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

डेक्सामेथासोनलाई सन् १९६० देखि नै दम देखि रूमटोइड आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्ने गरिएको छ। यो औषधिको मूल्य पनि सस्तो रहेको र यसले उच्च सङ्ख्यामा कोभिड-१९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने ठानिएको छ। कोविड- १९ बिरामीहरूका लागि डेक्सामेथासोन स्वीकृत गर्ने ब्रिटेन पहिलो देश रहेको बेलायती स्वास्थ्य विभागले जनाएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

ब्रिटेनका प्रधानमन्त्री जोसनले आजको प्रेस सम्मेलनमा, ‘म असाध्यै खुसी छु कि ब्रिटेनमा वैज्ञानिकहरूको एक उत्कृष्ट टीमले सबैभन्दा ठूलो सफलता अहिले सम्म प्राप्त गरेको छ … मलाई लाग्छ त्यस्तो उल्लेखनीय ब्रिटिश वैज्ञानिक उपलब्धिलाई मनाउने वास्तविक कारण छ र यसबाट हुने फाइदाहरु यस देशले मात्र पुरै विश्व ले लिनेछ।’ भनेका थिए ।

बिभिन्न देशका  बैज्ञानिकहरू कोरोना भाइरस बिरुध्ध खोप बनाउन लागिपरेका छन् यधपि आहिलेसम्म कोरोना बिरुध्धको खोप बनाउन कुनैपनि देशका सफल भएका छैनन्।

कोरोनाभाइरस महामारीबाट विश्वभर करिब ८२ लाख मानिस संक्रमित भइसकेका छन् करिब भने साढे चार लाखको मृत्यु भइसकेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु