कोरोनाले गर्दा विश्वमै ३ गुणाले बढे डिप्रेसनका विरामी

फोटोः नम्रता गोसाभी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

न्यूयोर्क, सिम्रिक खबर ।
विश्वमा कोरोना कहरले जरो गाडिरहँदा यसले मानिसहमा निकै नकरात्मक असर गरिरहेको एक अध्ययनले देखाएको छ । शोधकर्ताहरुका अनुसार कोरोना लागेर निको भएका मानिसमा डिप्रेशनको संभावना सामान्य मानिसमा भन्दा ३ सय गुणा बढी हुन्छ । अमेरिकाको जेएएएम नेटवर्क नामक पत्रिकामा प्रकाशित शोध अनुसार सन् २०२० अप्रिलको मध्यमा गरिएको सर्भेक्षणमा कुल जनसंख्याको २७.८ प्रतिशत मानिस डिप्रेसनको शिकार भएको तथ्य आएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बोस्टन युनिभर्सिटिका बरिष्ठ लेखक सेण्ड्रो गेलीका अनुसार यो महामारी भन्दा पहिला डिप्रेसनका विरामीको औसत संख्या ८.५ प्रतिशत हुने गर्थ्यो । उनका अनुसार अहिलेको आँकडा समाजका लागि कहालि लाग्दो अबस्था हो । यसले धेरै सामाजिक पक्षहरुमा असर गर्ने छ । अनुसन्धान कर्ताहरुले शुरुमा अमेरिकाको नेश्नल हेल्थ एण्ड न्यूट्रिशनमा भएको सन् २०१७ र २०१८ को डाटालाई केलाए अनि फेरि गत अप्रिलमा लिईएको १४४१ जनाको अन्तरवार्ताको डाटालाई । यि दुबै अध्यनले मानिसहरुमा कोरोना संक्रमणका विच डिप्रेसनको विरामीहरुको ह्वात्त बढेको देखायो । अझ कोरोनाका कारण रोजगारी तथा व्यावसाय गुमाएर पैसाको अभाव भएको बताउनेहरुमा डिप्रेशनको ग्राफ उच्च देखियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसरी शोधकर्ताहरुले संकलन गरेका नयाँ तथा पुराना तथ्यहरुले कोरोनाका कारण जो संग पैसाको बचत कम थियो उनीहरुमा कोरोनाको लक्षण अरु भन्दा ५० प्रतिशत भन्दा बढी हुने देखायो । यो सामाजिक समस्या भएका कारण यो अमेरिकाको मात्र होईन विश्वकै आँकडा हुने लेखक सेण्ड्रो गेली बताउँछन् । उनि भन्छन्, तपाई सोंच्नुहोस् अमेरिका जस्तो सामाजीक सुरक्षा भएको देशमा त यस्तो आँकडा आउँछ भने बाहिरी विश्व जहाँ मानिसले काम नगरिकन कति दिन सम्म खानाको मुख देख्न पाउँदैन त्यहाँका मानिसको अवस्था कस्तो होला ?

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु