कोरोना उत्पत्तिबारे जाँच गर्न अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ताहरु सम्मिलत डब्लुएचओको टोली चीनको वुहान पुगे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरसको उत्पत्तिबारे जाँच गर्न अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ताहरु सम्मिलत विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहान शहर पुगेको छ । करिब १ वर्षअघि यही शहरमा पहिलो पटक कोरोनाभाइरस भेटिएको थियो । महिनौंसम्मको कूटनैतिक खिचातानीपछि १० सदस्यीय यो टोलीलाई हालै चीन सरकारले वुहानमा अनुसन्धान गर्न अनुमति दिएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विश्व स्वास्थ्य संगठनको टोली स्थानीय समयअनुसार बिहान ११ बजे वुहान पुगेको समाचार एजेन्सी एपीले जनाएको छ ।
वैज्ञानिकहरुले यो भाइरस चमेरा वा अन्य कुनै जनावरबाट चीनको दक्षिण पूर्वी क्षेत्रमा मानिसमा सरेको हुन सक्ने आशंका गरेका छन् । चीन सरकारमाथि यो महामारी नियन्त्रणमा सुरुवातमै प्रभावकारी काम नगरेको र भाइरस फैलिन दिएको आरोप लागेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु