कोरोना कम्यूनिटी ट्रान्समिशनको डरले चीनले जारी गर्यो कडा गाइडलाइन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कोरोना महामारीका कारण अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण लाखौँ मानिसहरुको मृत्यु भइसकेको छ भने यसबाट करोडौँ मानिस संक्रमित बनिसकेका छन् । यसैबीच चीनमा १२ फेब्रुअरीबाट लूनर न्यू इयर शुरु हुँदैछ । यस क्रममा चीनमा सरकारी बिदा दिने गरिन्छ । करोडौँ मानिस नयाँ वर्ष मनाउनका लागि ट्राभल गर्ने गर्छन् । यस्तो अवस्थामा सरकारलाई चीन सरकारले कोरोना संक्रमण कम्यूनिटी ट्रान्समिशनको डरले सताउन थालेको छ । यसबाट बच्नका लागि चिनियाँ प्रशासनले कडा गाइडलाइन जारी गरेको छ । जसको बिरोध शुरु गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु