कोरोना भाइरसका कारण पछिल्लो ७ दिनमा विश्वभर ७२ हजार जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

विश्वभर अहिले कोरोना महामारीले उग्ररुप लिएको छ । संक्रमणका कारण हालसम्म १७ लाख १ हजार ४०४ जनाको निधन भइसकेको छ भने ७ करोड ७२ लाख ५० हजार ३१० जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ५ करोड ४१ लाख ६४ हजार ३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । हरेक दिनजसो विश्वमा १० देखि १२ हजारसम्मको कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ । यसैबीच विश्वमा कोरोना भाइरसका कारण पछिल्लो ७ दिनमा ७२ हजार मानिसको ज्यान गएको छ । कोरोनाबाट सबैभन्दा धेरैको मृत्यु भएको छ भने, मेक्सिको, ब्राजिल, रुस, बेलायत, इटाली जस्ता देशमा कोरोनाको प्रकोप बढेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु