कोरोना भाइरसका कारण विश्वभर ११ लाख २९ हजार ४९२ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

कोरोना भाइरसका कारण अहिलसम्म विश्वमा ११ लाख २९ हजार ४९२ जनाको मृत्यु भएको छ भने ४ करोड १० लाख २९ हजार २७९ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ३ करोड ६ लाख २४ हजार २५५ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ७७ हजार १३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसैबीच भारतमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १५ हजार ९५० जनाको मृत्यु भएको छ भने ७६ लाख ४९ हजार १५८ जनालाई संक्रमण भएको छ । त्यस्तै ६७ लाख ९२ हजार ५५० जना संक्रमण मुक्त भएका छन् भने ७ लाख ४० हजार ६५८ जना उपचाररत छन् । भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा मंगलवार मात्रै ५४ हजार ४२२ जना संक्रमित थपिएका छन् भने ७१४ जनाको मृत्यु भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु