कोरोना भाइरसको असर दशकौं सम्म रहने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

२०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा पहिलो पटक पहिचान भएको कोरोना भाइरस “कोभिड १९” विश्वभर महामारीको रुप लिदै सातौँ महिनासम्म आइपुग्दा अझैं तिब्र गतिमा फैलिरहेको छ I विश्वका प्राय सबै देशहरुले भाइरस फैलन नदिन लकडाउन लगायत उपायका साथै अनिबार्य मास्क लगाउने , स्यानीटैजर लगाउने ,नियमित साबुन पानीले हात धुने लगायत भाइरस बिरुद्ध जन चेतनाका प्रयोगात्मक बिधिहरु अपनाइरहेका छन् I थुप्रै देशहरु भाइरस बिरुद्धको खोप निर्माणमा लागेका छन् भने केहि खोपहरु मानिसमा परिक्षण भैकन पनि मेडिकल ट्र्यालको अन्तिम चरणमा छन् I तर एती हुदाहुदै पनि भाइरस फैलने क्रम झन् भयाबह बन्दै गैरहेको छ I

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

डब्लुएचओका महानिर्देशक तेड्रोस अधानोमका अनुसार भाइरस अझै पनि तिब्र गतिमा फैलिरहेको र सोहि गतिमा फैलिदै जाने हो भने एसको असर दशकौं सम्म पनि रहनेछ I

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गएको २४ घन्टामा विश्वभर कोरोना भाइरसका १८३०२० केसहरु थपिएका छन् I यो हालसम्मकै उच्च रेकर्ड हो I सबैभन्दा बढी केसहरु अमेरिकी महाद्वीपमा छन्, जहाँ कुल केसमध्य ११६००० नयाँ केसहरु थपिएका छन् I

जोन्स हपकिन्स विश्वविद्यालय द्वारा संकलित डेटा अनुसार विश्वभर अहिले ८९ लाख ८५ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरस बाट संक्रमित छन् भने ४६,७००० मानिसले उक्त भाइरसको संक्रमण बाट ज्यान गुमाइसकेका छन् I

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु