कोरोना भाइरसको ‘नयाँ प्रकार’ देखिएको बेलायतमा फाइजर, बायोटेक र मोडेर्नाको खोप परीक्षण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । कोरोना भाइरसको ‘नयाँ प्रकार’ देखिएको बेलायतमा फाइजर, बायोटेक र मोडेर्नाको खोप परीक्षण गरिएको छ । यी खोपले नयाँ प्रकारको कोरोनाका लागि काम गर्छ कि गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको स्वास्थ्य अधिकारीले बताएका छन् । परीक्षणका लागि केही रगत सङ्कलन गरिएको छ । बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्नेबारेमा एक हप्तामा मात्रै यकिन हुने खबरमा उल्लेख छ । तर कोरोना भाइरसविरुद्धको खोप हुनाले काम गर्ने सम्भावना उच्च रहेको मोडेर्नाले दाबी गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भाइरसमा धेरै परिर्वतन थपिन गयो भने त्यो चिन्ता गर्नुपर्ने विषय हुन सक्ने क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताए । बेलायतमा देखिएको कोरोना भाइरसको ‘नयाँ प्रकार’ लाई लिएर अन्तर्राष्ट्रियरूपमै चिन्ता बढ्दो छ । अहिलेसम्म ४० वटाभन्दा बढी देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोरोना भाइरसबारे जानकारी लिएको र बेलायती वैज्ञानिकले यसबारेमा विस्तृत अध्ययन गरिरहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु