कोरोना भाइरसको महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 29
  •  
  •  
  •  
  •  
    29
    Shares

मलेसियाका सम्राट (राजा) अल सुल्तान अब्दुल्लाले देशमा संकटकाल घोषणा गरेर संसद् निलम्बनसमेत गरेका छन् । अलजजिराका अनुसार कोरोना भाइरसको महामारी रोक्न भन्दै प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अब्दुल्लाले संकटकालको घोषणा गरेका हुन् । अहिले ६ महिनाका लागि संकटकाल लगाइएको भए पनि कोरोनाको महामारीकोअवस्था हेरेर त्यसभन्दा अगाडि नै संकटकाल हट्न सक्ने समाचारमा उल्लेख छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मलेसियाको कानुनअनुसार संकटकाल घोषणा भएपछि त्यहाँको संसद् स्वतः निलम्बन हुन्छ । प्रधानमन्त्रीको सिफारिसमा मलेसियाका राजाले संकटकाल घोषणा गरेपछि सरकार सञ्चालनको सबै अधिकार प्रधानमन्त्रीमा गएको छ । संकटकाल लगाउन पहिलेदेखि नै तयारी गरे पनि त्यहाँका राजाले अस्वीकार गरेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु