कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन सर्वसाधारणका लागि प्रयोगको अन्तिम तयारीमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन सर्वसाधारणका लागि प्रयोगको अन्तिम तयारीमा छ । स्पुतनिक भी नाम दिइएको भ्याक्सिन रुसका विभिन्न क्षेत्रमा धमाधम पुर्याइन थालिएको छ । रुसी समाचार संस्था तासका अनुसार भ्याक्सिनको पहिलो लट रुसको विभिन्न प्रान्तमा लगिएको छ । अब भ्याक्सिन सर्वसाधारणलाई लगाइनेछ । जोखिममा रहेकालाई प्राथमिकतामा राखेर भ्याक्सिनको प्रयोग गरिने जनाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

११ अगष्टमा अनुमोदन गरिएको भ्याक्सिन सेम्टेम्बरमा प्रयोग गरिसक्ने भनिएको छ । यसका लागि विभिन्न प्रक्रिया बाँकी रहेकाले समय लागेको हो । रुसी भ्याक्सिन अनुमोदन भएको सँसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु