‘कोरोना भाइरस अन्तिम महामारी होइन’ : डब्ल्यूएचओ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस अन्तिम महामारी नभएको बताएको छ । डब्ल्यूएचओका चीफ टेड्रोस अधोनम घेब्रेयेससले कोरोना भाइरसकोविरुद्धको लडाईंमा पैसा बगाएर मात्रै केहि नहुने बताएका छन् । उनले अब भविष्यको लागि तयारी गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘हामी एक महामारीसँग लड्को लागि पैसाको प्रयोग गर्दछौँ र जुन बेला त्यो समस्या सकिन्छ तब हामी त्यसलाई भुलिदिन्छौँ, भविष्यमा यस्ता समस्याबाट बच्नको लागि हामीले आवश्यक कदम उठाउन आवश्यक छ ।’ यसैबीच बेलायतमा पाइएको भनिएको कोरोना भाइरसको नयाँ स्ट्रेनबाट संक्रमित अन्य देशमा पनि देखिन थालेका छन् । जापान र फ्रान्सपछि क्यानडा र स्विडेनमा पनि नयाँ स्ट्रेनको कोरोना भाइरसका संक्रमित फेला परेका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु