कोरोना भाइरस विरुद्धको खोप बन्यो, युकेले माग्यो १० करोड मात्रा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 403
  •  
  •  
  •  
  •  
    403
    Shares

६ साउन, काठमाण्डौ । बेलायत स्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको खोपले काम गर्ने देखिएको छ । एक हजार ७७ जनामा सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टिसेलहरू बनाउन सकेको बिबिसीले लेखेको छ ।
यूकेले उक्त खोपको १० करोड मात्रा पहिले नै माग गरिसकेको पनि बिबिसीले जनाएकाृृ छ
यसरी काम गर्छ खोपले ?
ChAdOx1 nCoV-19 नाम दिइएको उक्त खोप चिम्पान्जीहरूमा रूघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार गरिएको हो।
उक्त भाइरसलाई यसरी सुधार गरिएको छ कि यस्ले मानिसमा सङ्क्रमण फैलाउन सक्दैन र यसलाई कोरोनाभाइरस जस्तै प्रकृतिको देखिने गरी बनाइएको बिबिसीले लेखेको छ । तर यस खोपका केही साइड इफेक्टहरु देखीने तर ती असरहरु खतरनाक भने नभएकोे जनाइएको छ । तर परीक्षणमा सहभागी ७० प्रतिशत मानिसमा ज्वरो र टाउको दुख्ने लक्षण देखिएको र त्यसलाइ प्यारासिटामोल खाएर ठिक भएको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु