कोरोना र्सक्रमणका कारण विश्वभर १० लाख ८१ हजार ४०८ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ८१ हजार ४०८ जनाको मृत्यु भएको छ भने ३ करोड ७७ लाख ४० हजार २२७ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै २ करोड ८३ लाख ४६ हजार ४५५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६८ हजार ७११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ९ हजार १८४ जनाको मृत्यु भएको छ भने ७१ लाख १९ हजार ३०० जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ६१ लाख ४६ हजार ४२७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ लाख ६३ हजार ६८९ जना उपचार भईरहेको छ । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा ६७ हजार ७५७ जना संक्रमित आईतवार मात्रै थपिएका छन् भने ८१३ जनाको मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु