कोरोना संक्रमण फैलिएपछि एभर्टनविरुद्ध म्यान्चेस्टर सिटीको खेल स्थगित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरसको संक्रमण फैलिएपछि एभर्टनविरुद्ध म्यान्चेस्टर सिटीको खेल स्थगित भएको छ । क्रिसमसमा क्लबमा संक्रमित भेटिएकोमा सोमबार थप संक्रमित भेटिएपछि खेल स्थगित गरिएको हो । प्रिमियर लिगको बोर्ड बैठक बसेर खेल स्थगित गर्ने निर्णय लिएको थियो । सोमबार थप संक्रमित भेटिएपछि क्लबले आफ्नो प्रशिक्षण मैदानलाई अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको जानकारी दिएको छ । भाइरसको संक्रमण थप फैलन सक्ने भनेर यो कदम चालिएको क्लबको भनाइ छ । क्रिसमसका दिन गब्रियल जिसुस र कायल वाकरसहित दुई जना स्टाफमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । कोरोनाभाइरसका कारण प्रिमियर लिगमा खेल स्थगित भएको यो दोस्रो अवसर हो । गत जुनमा एस्टन भिल्ला र न्युक्यासलबीचको खेल स्थगित गर्न परेको थियो । सिटीले आइतबार चेल्सीको र बुधबार काराबाओ कपको सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेडको सामना गर्ने तालिका तय छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु