कोरोना संक्रमित राखीएको होटलमा आगलागी, ९ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 67
  •  
  •  
  •  
  •  
    67
    Shares

काठमाण्डौ
भारतकोे आन्ध्र प्रदेश स्थित विजयवाडाको एक होटलमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना संक्रमित बिरामीहरुलाइ राख्नको निम्ती भाडामा लिइएको स्वर्ण प्यालेस नामको उक्त होटलमा आगलागी भएको हो । त्यहाको समय अनुसार विहान ५ को आसापासमा आगलागी भएको थियो भने करिब १ घण्टामा आगो नियन्त्रणमा आएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उक्त होटलमा ३० भन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका थिए भने ९ जनाको मृत्यु भएको छ । अन्यको उद्धार गरिएको छ । तर पनि मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने बिबिसीले लेखेको छ । आगो लागे पछि ४ ब्यक्ति होटलबाट हाम फालेका थिए ।

तर तिनिहरुको कुनै पनि खबर नमिलेको जनाइएको छ । उक्त घटनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख ब्यक्त गरेका छन् ।


शर्ट सर्किटका कारण आगालागी भएको हुन सक्ने बताइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु