‘क्रिकइन्फो’को तालिका अनुसार नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेलतालिका सार्वजनिक भएको छ । ‘क्रिकइन्फो’ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने सिरिजको पहिलो खेल आउँदो वैशाख ४ गते हुनेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेनेपालले आफ्नो दोस्रो खेलमा मलेसियासँग वैशाख ६ गते खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग वैशाख ७ गते खेल्नेछ । यस्तै, नेपालले लिगको अन्तिम खेल वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुने जनाइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु