क्रिकेटर सुरेश रैना र गायक गुरु रन्धावालाई कोरोना नियमको उल्लंघन गर्दै पार्टी गरेको भन्दै कारवाही

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

महाराष्ट्रको मुम्बइमा कोरोना नियमको उल्लंघन गर्दै पार्टी गर्नेहरुमाथि प्रशासनले कारवाही गरेको छ । मुम्बइको एक क्लवमा पार्टी गरिरहेका करिब ३४ जनालाई पुलिसले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैयौं चर्चित हस्तीहरु भएको बताइएको छ । जानकारीका अनुसार पक्राउ पर्नेहरुमा क्रिकेटर सुरेश रैना, गायक गुरु रन्धावा समेत छन् । सुरेश रैना र गुरु रन्धावालाई पछि जमानतमा छोडिएको बताइएको छ । केही महिलाहरु पनि पक्राउ परेको बताइएको छ तर उनीहरुबारे जानकारी दिइएको छैन । मुम्बइ एयरपोर्टनजिकै जेडब्लु मेरियट होटलको क्लवमा यो पार्टी भइरहेको थियो । पार्टीमा कोरोना नियमको उल्लंघन भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु