क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार करिब १३ प्रतिशतले मूल्य वृद्धि हुँदा यसको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले बिटक्वाइनमा डेढ अर्ब डलर लगानीको घोषणासँगै उसको मूल्य उच्च बढेको बताइएको छ । सोमबार बिटक्वाइन ४३ हजार ७३७।७३ डलरमा कारोबार भएको थियो ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
केही दिनअघि टेस्लाका सिइओ एलन मस्कले बिटक्वाइनलाई आफ्नो एक सामाजिक संजालमा ट्याग गरेका थिए । यस्तै, सोमबार टेस्लाले आफ्ना कार र अन्य प्रडक्ट्सको भुक्तानी बिटक्वाइनमा स्वीकार गर्ने बताएको थियो । यस वर्ष बिटक्वाइनले करिब ५० प्रतिशतको रिर्टन दिइसकेको छ । २०२१ जनवरी २ मा बिटक्वाइन ३० हजार डलरको हाराहारीमा खरिदबिक्री भएको थियो ।
Advertisements



JUNGLE






from the
city


