क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार करिब १३ प्रतिशतले मूल्य वृद्धि हुँदा यसको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले बिटक्वाइनमा डेढ अर्ब डलर लगानीको घोषणासँगै उसको मूल्य उच्च बढेको बताइएको छ । सोमबार बिटक्वाइन ४३ हजार ७३७।७३ डलरमा कारोबार भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

केही दिनअघि टेस्लाका सिइओ एलन मस्कले बिटक्वाइनलाई आफ्नो एक सामाजिक संजालमा ट्याग गरेका थिए । यस्तै, सोमबार टेस्लाले आफ्ना कार र अन्य प्रडक्ट्सको भुक्तानी बिटक्वाइनमा स्वीकार गर्ने बताएको थियो । यस वर्ष बिटक्वाइनले करिब ५० प्रतिशतको रिर्टन दिइसकेको छ । २०२१ जनवरी २ मा बिटक्वाइन ३० हजार डलरको हाराहारीमा खरिदबिक्री भएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु