क्रोयसियामा ६.४ म्याग्नेच्यूडका भूकम्प जाँदा कम्तीमा ७ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

क्रोयसियामा मंगलबार ६.४ म्याग्नेच्यूडका भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १ जना १२ वर्षीया बालिका समेत रहेको बीबीसीले जनाएको छ । सैयौं मानिस घाइते भएका छन् भने सैयौं घरहरू भत्किएका छन् । अहिले पनि उद्दारको कार्य जारी रहेको सरकारी एन१ टेलिभिजनले जनाएको छ । सोमबार पनि क्रोयसियामा ५.२ रेक्टर स्केलको भूकम्पको कम्पन महसुस गरिएको थियो । भूकम्पको झड्का ब्रोसिया, सर्बिया र इटलीमा समेत महसुस गरिएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु