क्विन एलिजाबेथ र प्रिन्स फिलिपले कोरोना भाइरसको भ्याक्सिन लगाए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बेलायतको बकिंघम प्यालेसले क्विन एलिजाबेथ र प्रिन्स फिलिपले कोरोनाभाइरसको भ्याक्सिन लगाएको जानकारी दिएको छ । बकिंघम प्यालेसका अनुसार क्विनले आफूलाई कोरोनाको भ्याक्सिन लगाइएको जानकारी सबैलाई होस् भन्ने चाहेकी छिन् र विभिन्न अड्कलबाजीमाथि बिराम लागोस् भन्ने पनि उनको चाहना छ । क्लिन एलिजाबेथ ९४ वर्षकी हुन् भने प्रिन्स फिलिप ९९ वर्ष पुगिसकेका छन् । बेलायतमा लगभग १५ लाख व्यक्तिलाई अहिलेसम्म कोरोना भ्याक्सिनको पहिलो डोज दिइसकिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु