खनाल–नेपाल समूहले आजै सुदूरपश्चिम प्रदेश कमिटी पनि घोषणा गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले देशव्यापी समानान्तर कमिटी निर्माणलाई तीव्रता दिएको छ । मंगलबार वाग्मती प्रदेश कमिटी विस्तारसँगै जिल्ला अध्यक्ष र इन्चार्जहरू तय गरेको खनाल–नेपाल समूहले आजै सुदूरपश्चिम प्रदेश कमिटी पनि घोषणा गर्दै छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सुदूरपश्चिम प्रदेशको संयोजक भीम रावल बन्नेछन् । पार्टी एकतापूर्व एमालेले पदाधिकारीहरूमध्येबाट प्रदेश संयोजक तय गरेको थियो । त्यति बेला सुदूरपश्चिम प्रदेश संयोजक रावल र सहसंयोजक कर्ण थापा थिए । आज रावलको नेतृत्वमा प्रदेश कमिटी र आठवटै जिल्लाका अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज टुंगो लगाइने नेता झपट रावलले जानकारी दिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु