खेमराज पौडेल र शिवा केसीको स्वरमा नया तीज गीत ढुंगे छपनी सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

६ साउन, काठमाण्डौ । नेपाली महिलाहरुको महान पर्ब हरितालिका तीजको अवसरमा शिवा केसीले नया तीज गीत ढुँगे छपनी बजारमा ल्याएकी छन् । नेपाली संगीत बजारमा केशब पौडेल र खेमराज पौडेलको सयुक्त प्रस्तुतिमा उक्त गीत केशव पौडेलको आधिकारीक युटयुब च्यानलबाट बजारमा ल्याइएको हो । उक्त गीतमा अर्जुन सुबेदीको शब्द सृजना तथा सुर्य खडकाको संगीत रहेको छ । गीतमा खेमराज पौडेल र शिवा केसीको स्वर रहेको छ ।
बिश्वास नेपालले संगीत संयोजन गरेको म्युजिक भिडियो निर्देशन शंकर बिसीले गरेका हुन् तथा सम्पादन नबिन घर्ति मगरले गरेका हुन् । म्युजिक भिडियोमा शंकर बिसी र रविना भण्डारीको अभिनय रहेको छ । म्युजिक भिडियोलाई दुर्गा पौडेलले छायाँकन गरेको हुन् । तीज पर्व नजिकिदै गर्दा बजारमा तीजका गीतहरु आउने क्रम जारी छ ।
हेर्नुहोस यो म्युजिक भिडियो

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु