गालि गर्दै गणेशका मूर्तिहरु फुटाईन मुस्लिम महिलाले (भीडियो सहित)

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

बहराईन, मुस्लिम बाहुल्य देश बहराईनको एक सुपर मार्केटमा बेच्न राखिएका भगवान गणेशका मूर्तिहरु एक महिलाले फुटाएकी छन्, जुन भीडियो अहिले भाईरल भईहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भीडियोमा एक महिला बहराईनको राजधानी मनामाको जाफेर मार्केटमा सामान किन्दै गरेकी छिन् । ती बुर्का लगाएकी महिलाले बेच्न राखिएको भगवान गणेशको मुर्तिलाई गालि गर्दै फुटालिरहेका देख्न सकिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गणेश चतुर्थीका अवसरमा बेच्न राखिएका गणेशका मूर्तिहरु भएको ठाउँमा ती महिला पुग्छिन र मूर्ति देख्नासाथ उनलाई रिस उठ्छ । त्यसपछि एक एक गरेर ति मूर्तिहरुलाई झिक्दै भुईंमा फ्याँकीदिन्छीन, ति मूर्तिहरु भूईमा टुक्रा टुक्रा हुन्छन् । जबकी अर्की एक महिलाले यो सबै दृश्य मोवाईलमा रेकर्ड गरिरहेकी हुन्छिन् । भीडियोमा महिलाले अरबी भाषामा सुपरमार्केटका कर्मचारीलाई गालि गरेको समेत सुन्न सकिन्छ ।

ती महिलाले मुस्लिम देशमा गणेशको मूर्ति बेचिएकोमा आपत्ति प्रकट गर्छिन । उनले सुपरमार्केटका कर्मचारीलाई भन्छिन्, “यो मोहम्मद विन ईसाको देश हो । के मोहम्मदले एस्ता मूर्तिहरु  मन्जुरी दिएका छन् ?” ती कर्मचारी लाचार देखिन्छन् र भन्छन् “म मान्छु यो मुस्लिम देश हो र म पनि मुस्लिम हुँ ।” यसैविच भीडियो खिच्ने महिलाले भन्छिन् “कि हेरौं अब यो मूर्तिलाई कसले पुजा गर्छ ?”

बहराईन मुस्लिम देश हो जहाँ जनसंख्याको २.५ प्रतिशत हिन्दू समुदाय छ ।

भीडियोका लागि तलको लिंक क्लीक गर्नुहोस्
https://twitter.com/Caring_Atheist?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1295098242770796546%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fwww.punjabkesari.in%2Fnational%2Fnews%2Fbahrain-video-of-burqa-clad-woman-breaking-hindu-idols-goes-viral-1225393

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु