गाडीहरुमा रहेको पार्क असिष्ट सिष्टम जसले गाडी सजिलै पार्क गर्न मद्दत गर्छ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

गाडी पार्किङ गर्नु सामान्य कार्य हो । तर धेरै गाडी भएको स्थानमा उपयुक्त तरिकाले गाडीलाई मिलाएर पार्किङ गर्नु एक कुशलता पनि हो । हाल धेरै गाडीहरुमा पार्क असिष्ट सिष्टमको प्रयोग गर्न सकिन्छ, जसले गर्दा गाडीलाई कुनै अन्य गाडी वा नजिकका वस्तु नछोएरै पार्किङ गर्न सकिन्छ । गाडीको अघिल्लो वा पछिल्लो भागमा रहेका सेन्सर नै पार्क असिस्टका लागि मुख्य भूमिका खेल्ने प्रविधि हुन् । गाडी अगाडि वा पछाडि सर्दा नजिकै कुनै वस्तु छ भने यी सेन्सरले तुरुन्तै थाहा पाउँछन् र सुनिने गरी आवाज अर्थात बिप दिन्छन् । यसका लागि पछिल्लो भागमा रहेको क्यामेराले सहयोगी भूमिका खेलेको हुन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गाडीको ककपिटमा रहेको इन्फोटेनमेन्ट सिष्टममा सो क्यामेराले भिडियो फिड समेत पठाउँछ । क्यामेरा फराकिलो र प्रायः लो एंगलमा राखिएको हुन्छ, जसले गर्दा प्रशस्तै गहिराई सम्म पुगेर भिजिबिलिटी प्रदान गर्न सक्छ । यसले गर्दा ड्राइभरलाई पछिल्लो भाग हेर्न र निश्चित स्थानमा रोक्न सहयोग गर्छ । यसरी अडिबल र भिजिबल असिष्टेन्स सिष्टमको कम्बिनेसन पार्क असिष्ट सिष्टममा रहेको हुन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु