गुगलले एन्ड्रोइड टिभी किबोर्डका लागि सार्वजनिक गर्‍यो नयाँ जीबोर्ड

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

गत वर्ष गुगलले एन्ड्रोइड टिभी किबोर्डका लागि ठुलो रिफ्रेश घोषणा गरेको थियो । यसै अन्तर्गत हालै एन्ड्रोइड टिभीले नयाँ ताजा डिजाइन सहित जीबोर्ड टिभी सार्वजनिक गरेको छ । एन्ड्रोइड टिभीको इन ब्युल्ट किबोर्डलाई बिस्थापन गरेर जीबोर्ड अटोमेटिक इन्स्टल हुन सक्छ । यसका लागि सिस्टमलाई कुनै पनि किसिमको अपग्रेड समेत चाहिँदैन । जीबोर्ड टिभी स्टक किबोर्ड भन्दा फरक छ । यसको सबैभन्दा ठूलो भिन्नता भनेको यसको डिजाइन नै हो । यो जीबोर्ड परम्परागत किबोर्ड जसरी तपाईंको स्क्रिनको तल्लो भागलाई ढाकेर बस्दैन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो स्क्रिनको बीच भागमा तैरिहरन्छ । यसमा परम्परागत क्वेर्टी लेआउट छ । यदि तपाईंले यो जीबोर्डलाई एन्ड्रोइड स्मार्टफोनमा प्रयोग गर्नु भयो भने तपाईंले एन्ड्रोइड टिभीमा जस्तै समान अनुभूति पाउनुहुनेछ । जीबोर्डको माथिल्लो भागमा एउटा नयाँ माइक्रोफोन सर्टकट छ । अधिकांश एन्ड्रोइड टिभी डिभाइसहरुमा रिमोटमा भ्वाइस बटन बनाइएको हुन्छ । तर जीबोर्ड सफ्टवेयरमा रहेको सर्टकट विशेष टेक्स्ट फिल्ड फिल गर्ने काम एकदमै सहज छ । गुगलले यो परिवर्तनको रोलआउट व्यापक ढंगले गरिसकेको छ । प्रयोगकर्ताहरुले सबै किसिमका आधुनिक एन्ड्रोइड टिभी डिभाइसमा यो परिवर्तन देख्न सक्नेछन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु