गुगलले खामको डिजाइनमा रहेको जिमेलको लोगोलाई परिवर्तन गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

गुगलले यसअघि खामको डिजाइनमा रहेको जिमेलको लोगोलाई परिवर्तन गर्दै छ । नयाँ लोगोमा गुगलको ब्राण्ड कलर निलो, पहेँलो र हरियोलाई नै प्रयोग गरिएको छ । यसअघि कम्पनीले जिमेलबाट रातो कलर पूर्णरुपमा हटाउने कुरा आएको थियो । तर, जिमेलको उक्त कलरसँग प्रयोगकर्ता धेरै नै नजिक भइसकेको अध्ययन प्रतिवेदन आएपछि कम्पनीले रातो रङलाई निरन्तरता दिने भएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रातो कलरले धेरै भाग ओगटेको जिमेलको नयाँ लोगो गुगलको म्याप, गुगल फोटोज, क्रोम लगायतका गुगल प्रडक्टसँग मिल्दोजुल्दो रहेको छ । तर, पुरानो खाम भने हराएको छ । जिमेलको लोगोमा गरिएको परिवर्तनसँगै गुगलले गुगल क्यालेन्डर, डक्स, गुगल मिट र गुगल सिटको लोगोमा पनि केही परिवर्तन गरेको छ । यसरी सबैलाई एउटै डिजाइनमा तयार पारिएको प्रडक्टलाई कम्पनीले ‘गुगल वर्कप्लेस’ को रुपमा रिब्राण्डिङ गर्ने बताइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु