गुगलले जिमेलको नयाँ लोगो डिजाइन गर्ने तयारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

गुगलले जिमेलको नयाँ लोगो डिजाइन गर्ने तयारी गरिरहेको छ । कम्पनीले २००४ मा जिमेल सुरू गरेदेखि एउटै लोगो प्रयोग हुँदै आएकोमा अब परिवर्तन गर्न लागेको हो । यसअन्तर्गत लोगोमा रहेको चिठीको खाम अब पुरै हट्ने र एम लेटरमै रंग भर्ने तयारी गुगलले गरेको छ । नाइन टु फाइभ गुगलमा सेयर गरिएको तस्वीर एउटा रेखाचित्र (मोनोक्रोम) मात्रै हो । गुगलले लामो समयदेखि पुराना एपको आइकनहरूमा गुगल लोगोको चार रंगहरू समाहित गर्दै रिडिजाइन गर्दै छ। तर प्ले ब्रान्डेड एप्सहरु र युट्युबका लोगो परिवर्तन गर्ने पक्षमा गुगल छैन । जिमेलको आइकनमा पनि गुगल लोगोको रंग हुने अनुमान गरिएको छ । जिमेलको लोगो परिवर्तनसँगै गुगलले जिमेलमा नयाँ फिचरहरु पनि थप्ने तयारी गरिरहेको हुनसक्ने विश्लेषण गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गुगल फोटोको लोगो परिमार्जन हुँदा पनि गुगलले केहि नयाँ सुविधाहरू शुरू गरेको थियो । साथै कम्पनीले गुगल म्याप्सको पनि लोगो परिवर्तन गरेको थियो । जिमेलमा नयाँ परिवर्तनसहित लोगो कहिलेआउने भनेर समय तोकिएको त छैन, तर यो केहि महिना भित्रै हुने सम्भावना छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु