गुगलले पेड क्रोम एक्सटेन्सन बन्द गर्ने घोषणा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

गुगलले क्रोम स्टोरमा राखिएका पेड क्रोम एक्सटेन्सनलाई बन्द गर्ने घोषणा गरेको छ । अब आफ्नो एक्सटेन्सनलाई मोनिटाइज गर्न चाहने डेभलपरहरुले अन्य पेमेन्ट ह्याण्डलिङ प्रणालीबाट काम गर्नुपर्नेछ । गुगलका अनुसार अब डेभलपरहरुले नयाँ पेड एक्सटेन्सन बनाउन सक्ने छैनन् । गत जनवरीमा पेड एक्सटेन्सन प्रकाशनमा केही समयका लागि रोक लगाइएपछि यो नीति गत मार्चमा नै गुगलले ल्याएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रयोगकर्तालाई शोषण गर्न फर्जी कारोबार बढेको जानकारी गुगलले पाएपछि जनवरीमा उसले सो एक्सटेन्सन बन्द गरेको थियो । कम्पनीले अन्य फिचरलाई आगामी महिनाबाट फेज आउट गर्ने बताएको छ । साथै गत फेब्रुअरीमा गुगलले अस्तित्वमा रहेका अन्य एक्सटेन्सनले सेवाग्राहीलाई क्रोम वेब स्टोरको पेमेन्ट सिस्टम प्रयोग गरेकोमा पैसा लिन नपाउने समेत निर्णय गरिसकेको छ । गुगलले यस वर्ष बनाएका एक्सटेन्सनहरुमा धेरै उल्लेखनीय परिवर्तन छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसबाहेक उसले स्पामसहितको एक्सटेन्सनलाई घटाउने उद्देश्यले गत अप्रिलमा धेरैवटा नीतिलाई पनि अद्यावधिक गरेको छ । जसमा एउटै काम गर्ने धेरैवटा एक्सटेन्सनमाथि प्रतिबन्ध लगाइएको छ । नयाँ नीतिले आफ्नो एक्सटेन्सलाई राम्रो स्थान दिलाउन रिभ्यूलाई तोडमोड गर्न सक्ने डेभलपरको अधिकारलाई पनि यो नीतिले खुम्चाइदिएको छ । नोटिफिकेसनलाई दुरुपयोग गर्ने एक्सटेन्सनमाथि पनि प्रतिबन्ध लागेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु