गुगल ड्राइभको ट्रयासमा रहेको फाइल ३० दिनपछि स्वतस् डिलिट हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

गुगलले आगामी अक्टुबर ११ देखि यसको क्लाउड सर्भिस गुगल ड्राइभको ट्रयाससम्बन्धी नीति परिवर्तन गर्ने भएको छ । यसअन्तर्गत ट्रयासमा रहेको फाइल ३० दिनपछि स्वतस् डिलिट हुनेछ । हालसम्म गुगल ड्राइभमा ट्रयासभित्र रहेका फाइल अनिश्चितकालसम्म ड्राइभमै रहन्थ्यो। प्रयोगकर्ताले ट्रयासबाट पनि फाइल हटाए मात्रै स्थायी रूपमा डिलिट हुन्थ्यो ।
नहटाएका फाइलहरू लामो समयपछि पनि रिस्टोर गर्न सकिन्थ्यो । यसअघि लामो समयसम्म तपाईंको ट्रयासमा रहेका फाइलहरु लागि पनि अक्टुबर ११ पछि ३० दिनभित्रमा स्वतः डिलिट हुनेछ । अटोमेटिक ट्रयासिङ फिचरले धेरै प्रयोगकर्तालाई निराश बनाउन सक्छ । यो फिचरबारे प्रयोगकर्तालाई जानकार बनाउन गुगल ड्राइभसँगै गुगल डक्स र गुगल फर्म्स एप्समा ब्यानर नोटिफिकेशन थपेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु