गुगल म्याप एपमा कोभिड सम्बन्धी नयाँ फिचर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

गुगलले आफ्नो म्याप एप मा कोभिड सम्बन्धी नयाँ फिचर ल्याएको छ । यस अन्तर्गत प्रयोगकर्ताहरुलाई उनीहरु यात्रा गर्न लागेको नयाँ ठाउँमा कोभिड संक्रमणका नयाँ केसहरु बढिरहेका छैन् वा छैनन् भन्ने जानकारी दिने नयाँ फिचर थप भएको हो । खासगरी कम्पनीले म्यापका लागि नयाँ लेयर रिलिज गरेको छ । जसमा म्यापले प्रति एक लाख व्यक्तिबाट औषत सात दिनको नयाँ कोभिड संक्रमणका विवरण गर्दछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

साथै संक्रमणको संख्या बढेको वा घटिरहेको पनि यसले नोट गर्दछ । यो लेयरले जोन हप्किन्स विश्वविद्यालय, न्युयोर्क टाइम्स र विकिपेडिया जस्ता विभिन्न स्रोतहरुबाट डेटा लिने गर्दछ । यी स्रोतहरुले पनि विश्व स्वास्थ संगठन, राष्ट्रिय सरकार तथा आफ्नो क्षेत्रका अस्पतालहरुबाट तथ्यांक लिने गर्दछन् । यो नयाँ लेयरले विश्भरका २२० वटा मुलुकहरुका लागि काम गर्दछ । यसै हप्तादेखि यो आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध हुनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु