गुल्मीमा विपिको सम्झनामा बिचार गोष्ठी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

बिष्णु प्रसाद आचार्य। ६ साउन गुल्मी । नेपाली काँग्रेस मुसिकोट नगरसमितीको आयोजनामा विचार गाष्ठी गरी ३८ औँ बिपी स्मृती दिवस मनाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपाली काँग्रेसका सँस्थापक समेत रहेका विश्वश्वरप्रसाद कोइरालाको नीति र आदर्शलाइ आधार मानेर राष्ट्रियता, लोकतन्त्र र समाजवादको मार्ग पछ्याउँदै हिड्ने प्रतिबद्धता गोष्ठीका बक्ताहरुले गरेका छन् । कार्यक्रममा विपी कोइरालाको तस्विरमा पुष्पगुच्छा र अबिर लगाएर उनका आदर्श सिद्धान्त र योगदानको चर्चा गरिएको छ । बिचार गोष्ठीमा नेपाली काँग्रेस गुल्मीकी सचिव बिष्णु कुमारी सापकोटाले प्रमुख अतिथीको रुपमा बोल्दै बिपीको आदर्शलाइँ आत्मसाथ गर्न सकेमात्र बिपी प्रतिको सच्चा सम्मान हुने बताइन । पार्टीभित्र अनुशासित र इमान्दार बन्न सके मात्र बिपिको सपना साकार हुनेमा उनको जोड छ ।
नेपाली काँग्रेस गुल्मीका महासमिती सदस्य महेन्द्र प्रसाद भण्डारीले सर्वज्ञान सम्पन्न भएकोले बिपी कोइरालालाइ महामानव भनिएको तथ्य प्रस्तुत गर्दै हिजो जसले बिपीको उपेक्षा गर्न खोज्यो आज उसैले उहाँको आदर्शको अनुसन्धान गर्दै हिडेको बताए । कार्यक्रममा काँग्रेस नगर सभापति सुदर्शन शाक्यले सबै मिली बिपीको सपना साकार गर्नुपर्ने बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु