गूगलले यूट्युबलाई चाँडैनै शपिङ थलो बनाउदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

गूगलले यूट्युबलाई चाँडैनै शपिङ गर्ने थलो बनाउने सोचिरहेको छ । ब्लुमबर्गको अनुसार यूट्युबले केही दिन अघि देखि नै क्रिएटरहरुलाई आफ्नो भिडियोमा फिचर गरेको सामानहरुलाई ट्याग गरिदिन आग्रह गर्न थालेको छ । कम्पनीले ती सामानहरुलाई किनमेल र एनालाइटिक टूलमा जोड्ने बताएको छ । यस्तो गरेपछि उपभोक्ताहरुले प्लेटफर्ममा देखेको सबै कुरालाई किन्न सक्नेछन् । युट्युबले अहिले ईकमर्स फिचर परीक्षण गरिरहेको युट्युबका प्रवक्ताले ब्लुमबर्गलाई बताएका छन् । जहाँ हरेक किसिमका खेलौना, ग्याजेट्स र अन्य सामान अनलाइन बिक्रीका लागि उपलब्ध हुनेछन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु