गृह मन्त्रालयले बर्दिबास घटनाको छानबिन गर्न गठन गर्यो समिति

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्या विरोधमा प्रदर्शनमा उत्रिएकामाथि भएको दमनको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । हत्या विरोधमा उत्रिएकाहरु मध्य संजय भनिने बुद्धिराज गुरुङको प्रहरीले चलाएको गोलीका कारण ज्यान गएको थियो। अन्य केही प्रदर्शनकारी पनि घाइते भएका थिए । उक्त घटनाको छानबिन गर्न मन्त्रालयले उपसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। मृत बालिकाको परिवार, प्रदर्शनमा घाइते भएका र मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिने कामसमेत मन्त्रालयले अघि बढाएको विज्ञप्तिमा उल्लेख छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु