गोदावरीखोला क्षेत्र सरसफाई अभियानको ७३ औं शृङ्खला सम्पन्न

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

१० साउन, ललितपुर । गोदावरीखोला क्षेत्र सरसफाई अभियानले आज(शनिबार) ७३ औं शृङ्खला गोदावरी नगरपालिकाको रचनाटार पुलस्थित घाटको आसपासमा सरसफाई गरेर सम्पन्न गरेको छ ।
अभियानको सरसफाई कार्यक्रममा अभियानकी संयोजक बेबि राजभण्डारी,अभियन्ताहरु क्रमशः नारायणी पाण्डे,सुबोध थापा,एन.बि.लिम्बू,मोहन लाखे,शेखर गिरी,रामचन्द्र पुरी,सविना श्रेष्ठ लगायतले सामाजिक दुरिलाई कायम गर्दै सरसफाई गरिएको थियो ।
अभियानका अन्य अभियन्ताहरु गिता पुतवार,प्रिया पुतवार,कुन्ता थापाले आ-आफ्नो घर वरिपरि,सार्वजनिक स्थानमा सरसफाई गरेको गोदावरीखोला क्षेत्र सरसफाई अभियानकी अभियन्ता सविना श्रेष्ठले जानकारी दिनुभएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु