गोपनीयताका लागि भारतीय सैनिकले आफ्नै म्यासेजिङ एप प्रयोग गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । गोपनीयतालाई मध्यनजर गर्दै भारतीय सैनिकले आफ्नै म्यासेजिङ एप प्रयोग गर्ने भएको छ । आउँदो अप्रिल १ तारिखबाट उक्त एप प्रयोगमा आउने उल्लेख गरिएको छ । त्यसका लागि भारतीय सैनिकले इन्टरनेटका लागि सुरक्षित मानिएको एप्लिकेसन ९एसएआई० म्यासेजिङ निर्माण गरिरहेको सैनिक प्रमुख एमएम नाराभानेले बताएका छन् । उनका अनुसार उक्त एसएआई सैनिकको आन्तरिक प्रयोजनका लागि मात्रै बनाइएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उक्त एप भारतीय सैनिककै एक कर्मचारीले निर्माण गरेका हुन् । एप हाल साइबर सुरक्षा प्रमाणीकरणको क्रममा रहेको छ । ह्वाट्सएपकै सहर रहेको एसएआई भारतीय सैनिकले मात्रै प्रयोग गर्न मिल्ने गरी तयार पारिएको छ । जसले इन्ड टु इन्ड भ्वाइस, भिडियो, तथा टेक्स्टलाई सर्पोट गर्नेछ । उनका अनुसार यो एपको मोडल हाल बजारमा उपलब्ध ह्वाट्सएप, टेलिग्राम, सम्वाद लगायतका एप जस्तै रहेको छ । जसमा इन्ड टु इन्ड इन्क्रिप्सन प्रोटोकल रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु