गोरखा गएर भारतीय विदेश सचिव आजै स्वदेश फर्किने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज स्वदेश फर्किदैछन् । त्यसअघि उनी गोरखा जाने भएका छन् । भारतीय सहयोगमा बनेका विद्यालयको उदघाटन उनी गोरखा जान लागेका हुन् । सचिव श्रृङ्गला, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले संयुक्त रुपमा भवन उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सचिव श्रींगलाले गोरखा नगरपालिका १० को छेपेटारको तारा माध्यामिक विद्यालय, वडा नं। ९ को महालक्ष्मी माध्यामिक विद्यालय र वडा नं। ८ को रत्नलक्ष्मी माविको भवन उद्घाटन गर्ने छन् । गोरखामा २६ हजार ९ सय १२ घर बनाउने प्रधानमन्त्री मोदीको प्रतिवद्धता अनुसार २५ हजार १७ घर बनिसकेको छ भने तीन वटा विद्यालयको पुनःर्निर्माण सम्न्पन भएको छ । श्रींगला तीनै विद्यालयको उदघाटन गर्न जान लागेका हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु